१ बैशाख २०८३, मंगलबार
राजनीति

प्रधानमन्त्री निर्वाचनमा मतदान गर्न संघीय गठबन्धनका यस्ता छन् तीन सर्त

१. पुराना निर्णयको कार्यान्वयन संघीय गठबन्धनले प्रधानमन्त्री निर्वाचनमा मतदान गर्न कांग्रेस–माओवादी गठबन्धनसँग ओली नेतृत्वको सरकारले गरेको निर्णयको कार्यान्वयन हुनुपर्ने सर्त अगाडि सारेको छ । ओली नेतृत्वको सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै गठबन्धनले लिखित प्रतिबद्धता खोजेको छ । ‘ओली सरकारले