२६ असार २०८३, शुक्रबार
राजनीति

प्रदेश नं. ३ को पहिलो प्रदेशसभा बैठक विहीबार बस्ने

१७ माघ, हेटौंडा । प्रदेश नं. ३ को पहिलो प्रदेशसभा बैठक विहीबार दिउँसो १ बजे हेटौंडामा सुरु हुँदैछ । प्रदेशसभा सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गरेको छ, जसमा ५ वटा एजेण्डा तय गरिएका छन् । नयाँ संविधान अनुसार मुलुक संघीयतामा गइसकेपछि