१२ माघ, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकारले मधेसको विकासको लागि काम गर्ने बताएका छन् । शुक्रबार बिहान ललितपुर खुमलटारस्थित निवासमा राष्ट्रिय जनता पार्टी (राजपा) को विद्यार्थी संगठनका महासचिव चन्द्रभूषण साहसहित दर्जनौं केन्द्रीय सदस्यसहित विद्यार्थीहरूलाई