३ फागुन, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार दिउँसो ४ बजे प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६