१९ माघ, धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको पहिलो बैठक यहि माघ २१ गते अपराह्न १ बजे बस्ने तयारीका सम्बन्धमा आज बसेको सर्वदलीय बैठकले अन्तरिम कार्य सञ्चालन कार्यविधि,२०७४ पारित गरेको छ । संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले भने