२० श्रावण २०८३, बुधबार
राजनीति

राष्ट्रियसभामा देउवाले गरेको सिफारिस नयाँ सरकारले फिर्ता लिइने

४ फागुन, काठमाण्डौ । शेरबहादुर देउवा सरकारले जाँदाजाँदै राष्ट्रियसभा सदस्यका तीन सदस्य मनोनयनका लागि गरेको सिफारिस नयाँ सरकारले फिर्ता लिने भएको छ । देउवाले एकलौटी रुपमा गरेको सिफारिस राष्ट्रपति कार्यालयमा थन्किएको छ । संविधानअनुसार राष्ट्रियसभामा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ३ जना