२६ असार २०८३, शुक्रबार
राजनीति

३ नम्बर प्रदेशवाट राष्ट्रियसभा निर्वाचनमा वाम गठवन्धन ६ कांग्रेस २

२३ माघ, ललितपुर । ३ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ । ८ सदस्यको लागि भएको निर्वाचनमा ६ वामपन्थी र २ सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । खुलामा कांग्रेसका राधेश्याम अधिकारी, एमालेका बलराम बासकोटा र माओवादी