२० श्रावण २०८३, बुधबार
राजनीति

रक्षामन्त्री पोखरेल भने : सरकार आर्थिक समृद्धिमा केन्द्रित छ

२५ फागुन, काठमाण्डौ । रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)को १२ औँ राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धि र विकासमा लागिनपर्ने राजनीतिक