२० श्रावण २०८३, बुधबार
राजनीति

बंगलादेशका नागरिक उड्डयन मन्त्रीसहितको टोली काठमाण्डौमा

२९ फागुन, काठमाण्डौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो भएको यूएस बंगला विमान दुर्घटनाको बारेमा जानकारी लिन बंगलादेशको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाण्डौ आइपुगेको छ । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल, परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरणका उच्च