१९ आश्विन २०८३, सोमबार
राजनीति

अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकता तोकेको मितिमा होईन, ड्याम्मै हुन्छ’

९ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता संयोजन समितिले आइतबार नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एकता नतोकेको दिन ड्याम्मै घोषणा हुने बताएका छन् । काठमाण्डौको राष्ट्रियसभा गृहमा