प्रधानमन्त्रीका सल्लाहकारमा मैनाली र अर्याल नियुक्त
१२ चैत, काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले संघीय संसदलाई राष्ट्रपतिले गर्ने सम्बोधनको मिति तय गरेको । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्ने तय गरेको हो । राष्ट्रपतिले