२६ चैत, काठमाण्डौ । ठुलीभेरी नगरपालिकाका पदाधिकारीहरुले नगपरपालिकाका प्रमुख गणेशबहादुर शाही तथा प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोवाट जालसाँजी गरि केन्द्र सारेको निर्णयप्रति आपत्ति जनाएका छन् । उनीहरुले उक्त दुषित निर्णय तत्काल सच्याउनको लागि चेतावनी समेत दिएका छन् । सोमबार रिपोर्टर्स क्लब