१० वैशाख, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबराले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शक्ति सञ्चयमा नलाग्न सुझाव दिएका छन् । उनले प्रधानमन्त्रीले शक्ति सञ्चयमा भन्दा विकासमा ध्यान दिनुपर्ने बताए । ‘प्रधानमन्त्री