२५ असार २०८३, बिहिबार
राजनीति

अध्यक्ष यादवले भने, ‘निर्वाचनमा भाग लिएका हौँ, संविधान स्विकारेको होइन’

१६ वैशाख, काठमाण्डौ । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । ‘सरकार संघीयताविरोधी गतिविधिमा लागेको छ’, अध्यक्ष यादवले भने, ‘संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार त्यस विपरीत दिशामा लागेको