१७ जेठ, हेटौंडा । नेपाली काँग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असारको ५, ६ र ७ गते ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माको उपस्तिथिमा विहिबार राष्ट्रिय भेला सफल बनाउनका लागि