४ वैशाख, दाङ । सभामुख कृष्णबहादुर महराले दाङको समृद्धिका लागि बृहत् गुरुयोजना तयार गनुपर्ने बताउनु भएको छ । जिल्लाका सबै स्थानको समानुपातिक विकासका गुरुयोजना अत्यावश्यक रहेको उहाँको भनाइ थियो । दाङ ५ नं प्रदेशको केन्द्रविन्दुका रुपमा रहेको बताउँदै सभामुख महराले