१७ जेठ, चितवन । गृहमन्त्री रामबहादुर थापाले प्रकृति र मानवबीचको द्वन्द्वलाई बाधकका रुपमा हेर्न नहुने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “प्रकृतिलाई विकाससँग जोडेर त्यसको सही सदुपयोग गर्न सक्नुपर्दछ ।” गृहमन्त्री