४ साउन, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गर्नुभएको छ । उहाँले वर्षे अधिवेशन सुचारू गर्न दिन विपक्षी काँग्रेस र अरु दलका सदस्यहरुसँग आग्रह गर्नुभएको छ । शुक्रबार बिहान ट्वीट गरेर उहाँले संसदीय