९ बैशाख २०८३, बुधबार
राजनीति

कर्नाटकमा भाजपालाई सरकार बनाउन बाटो खुल्यो, सर्वाेच्च अदालतले दियो अनुमति

३ जेठ,  नयाँ दिल्ली ।  भारतको कर्नाटक राज्यमा सरकार निर्माणका लागि भारतको सर्वाेच्च अदालतले अनुमति दिएपछि भारतीय जनता पार्टीको नेतृत्वमा यहाँ सरकार बन्ने निश्चित भएको छ । आफूसँग बहमत रहेकोले सरकार बनाउन पाउनुपर्ने भन्दै भारतीय राष्ट्रिय काँग्रेसले आफ्नो पक्षमा सरकार