१९ आश्विन २०८३, सोमबार
राजनीति

औपनिवेशकालीन श्रमिकका अवशेष जापानबाट फिर्ता ल्याउन पहल शुरु

९ साउन, सिओल ।  उत्तर र दक्षिण कोरियाली नागरिक समूहहरु सन् १९१०–४५ को औपनिवेशिक युगमा जापानमा जबर्जस्ती श्रममा लगाइएका कोरियालीको अवशेष फिर्ता ल्याउन एउटा समिति बनाउन सहमत भएका छन् । मेलमिलाप तथा सहयोगसम्बन्धी कोरियाली परिषद्का प्रमुख कीम होङ–गूलका अनुसार, आफू