१८ श्रावण २०८३, सोमबार
राजनीति

नेपालगञ्ज उपमहानगरपालिका बालमैत्री घोषणामा आशंका

११ असार, नेपालगञ्ज ।  नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने अभियान यहाँ सञ्चालन गरिए पनि तथ्यांक अद्यावधिक नहुँदा अभियान सफल नहुनेमा आशंका व्यक्त हुन थालेको छ । यस्तै बाँके जिल्लालाई बालश्रमिक मुक्त जिल्ला घोषणा गरिए पनि करीब तीन हजारभन्दा