२५ असार २०८३, बिहिबार
राजनीति

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका निर्णय

३० जेठ, काठमाडौँ । पार्टी नेता पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले नेकपा (माओवादी केन्द्र ) परित्याग गरी गएको भन्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिले आफ्ना उपलब्ध सदस्यको बैठक गरी विभिन्न निर्णय गरेको छ । ती निर्णयहरु सार्वजनिक गर्न आज आयोजित