२३ वैशाख, काठमाण्डाै । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिलासम्बन्धी बनेका कानूनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । ल्यानकाउ नेपालले आज यहाँ आयोजना गरेको ‘महिला अधिकारकर्मीलाई सम्मान’ कार्यक्रममा उहाँले समाजमा पछाडि परेका महिलालाई अगाडि बढाउन कानूनको