निशस्त्रीकरणमा प्रगति नभएको भन्दै अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित
१० भदौ, वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गर्न लाग्नुभएको उत्तर कोरियाको भ्रमण स्थगित भएको छ । उहाँले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्न लाग्नुभएको थियो । तर सो भ्रमण नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिनुभएको थियो