१० बैशाख २०८३, बिहिबार
राजनीति

समायोजनपछि कर्मचारी पुनः संघमा आउन सक्ने प्रस्ताव

२२ जेठ, काठमाडौँ । संघबाट कर्मचारी समायोजन गरी प्रदेश तथा स्थानीय तहमा पठाए पनि बढुवा नभएको अवस्थामा पुनः संघमा आउनसक्ने व्यवस्था गर्न लागिएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती कर्मचारीको विधेयकमा यस्तो प्रस्ताव गरिएको