काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि छिमेकीले नेपालमाथि आफ्ना स्वार्थ लाद्न खोज्न नहुने बताएका छन्। कुनै मुलुकले नेपालमा धर्मनिरपेक्ष होस् भन्ने चाहेकाे र कुनैले धर्मसापेक्ष गराउने कोसिस गरिरहेको भन्दै उनले यस्ताे बताएका हुन्। ‘‘नेपाल कस्तो धर्म चाहन्छ भन्ने यहाँका