२४ असार २०८३, बुधबार
राजनीति

मुलुकलाई काठमा आत्मनिर्भर बनाउँछौँ : वनमन्त्री बस्नेत

१७ साउन, काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठकोे उत्पादनमा वृद्धि र त्यसको उपयुक्त व्यवस्थापनबाट मुलुकलाई आत्मनिर्भर बनाउने बताउनुभएको छ । मन्त्री बस्नेतले आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै मन्त्रालयले वन व्यवस्थापन तथा उपयोगका विभिन्न कार्ययोजना अघि बढाएको बताउनुभयो । उहाँले