१८ श्रावण २०८३, सोमबार
राजनीति

दिउँसो अफिसमा, राति जेलमा : अब यस्तो पनि सम्भव हुँदैछ नेपालमै

२८ साउन, काठमाडौं । दिनभर अफिसमा काम गर्ने, अफिसबाट घरमा आई आराम गर्ने। अनि राति निस्केर जेल जाने । आश्चर्य मान्नु पर्दैन अब यस्तो सम्भव हुँदैछ हाम्रै देशमा । भदौ १ गतेदेखि लागू हुने फौजदारी कसूर ऐन, २०७४ मा यस्तो व्यवस्था गरिएको छ । अदालतले कसैलाई कसुरदार