२० आश्विन २०८३, मंगलबार
राजनीति

आर्थिक सूचकाङ्क सकारात्मक रहेको मन्त्री खतिवडाको दाबी

२ असोज, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज अर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले साउन र भदौ महिनामा