२४ असार २०८३, बुधबार
राजनीति

राहत उपलब्ध गराउन सरकारसँग माग

३१ साउन, काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र भैरवसुन्दर श्रेष्ठले जाजरकोटका बाढीपीडित जनतालाई राहत उपलब्ध गराउन र