२२ भदौ २०८३, सोमबार
राजनीति

उमेर हद हटाउन प्रस्ताव

२६ भदौ, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले १२औँ महाधिवेशनबाट लगाउने भनिएको ३२ वर्षे उमेर हद हटाउन नेपाली काङ्गैसलाई प्रस्ताव गर्ने भएको छ । नेविसङ्घको भर्खरै सम्पन्न बैठकले प्रस्तावित विधान र नियमावलीमा ३२ वर्षे उमेरहद हटाउन लागि निर्णय गरेर पार्टीमा बुझाउने