पाँच नम्बर प्रदेश टुक्राउने प्रस्तावको विरुद्ध बुटवलमा विशाल प्रदर्शन
बुटवल : सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकमा पाँच नम्बर प्रदेश टुक्राउने प्रस्तावको विरोध शुक्रबार सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिएर गरेका छन्। दलहरुले बुटवलमा आयोजना गरेको सभामा जनसागर उर्लिएको थियो। बुटवलको ट्राफिकचोकमा आयोजित सभामा सत्तारुढ दलकै नेताहरुले समेत प्रस्ताव