२२ भदौ २०८३, सोमबार
राजनीति

राष्ट्रपति भण्डारीको शुभकामना : मैत्री सम्बन्ध अझै सुदृढ हुने विश्वास

२५ भदौ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लामिक गणतन्त्र पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा डा अरिफुर रेहमान अल्भीलाई बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले आइतबार एक शुभकामना सन्देश पठाउनु भई नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै सुदृढ हुने विश्वास