२२ भदौ २०८३, सोमबार
राजनीति

त्रिपोलीमा युद्धविराम भङ्ग, राष्ट्रसंघ प्रमुखद्वारा चासो व्यक्त

८ असोज, त्रिपोली, लिबिया  । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसद्वारा लिबियाको राजधानी त्रिपोलीमा पटकपटक युद्धविराम भङ्ग गरेकोप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ ।  संयुक्त राष्ट्रसंघको पहलमा केही समय पहिले अर्थात् अगस्ट २६ मा युद्धविराम भएको थियो । महासचिवका प्रवक्ता स्टेफन