११ बैशाख २०८३, शुक्रबार
राजनीति

दुई विधेयक संसद्मा पेश हुँदै

१५ साउन, काठमाडौँ । सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ । मन्त्रिपरिषद्को साेमबारको बैठकले ती विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको