६ चैत्र २०८२, शुक्रबार
राजनीति

चितवन पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

३२ असार, चितवन ।  स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा गोविन्द केसीका माग हुबहु पूरा गर्न नसकिने बताउनुभएको छ । पूर्ण खोप सुनिश्चित भरतपुर महानगरपालिका तथा चितवन जिल्ला घोषणा समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले केसीका सबै माग पूरा गर्न