३१ भाद्र २०८१, सोमबार
राजनीति

सरकारको कसरतः आह्वान सहमतीय, तयारी बहुमतीय

राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नभएपछि नयाँ गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादी केन्द्र बहुमतीय सरकार निर्माणको गहृकार्यमा जुटेका छन्। कान्तिपुर दैनिकमा समाचार छ। सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमाभित्र आपसमा छलफल गरी मन्त्रालय बाँडफाँडको टुंगो लगाउने दुई दलको तयारी