११ बैशाख २०८३, शुक्रबार
राजनीति

बिदाई भेट

१८ साउन, काठमाडौँ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले विहिबार बिदाई भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, आपसी हित र चासोका बिषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।