२२ भदौ २०८३, सोमबार
राजनीति

नेविसङ्घको १२औँ महाधिवेशन अनिश्चित

१८ असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो । अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले