१७ श्रावण २०८३, आइतबार
राजनीति

काभानाघले गल्ती गरेको जस्तो मलाई लाग्दैन : ट्रम्प

४ असोज, वासिङ्टन ।  अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएका ब्रेट काभानाघमाथि एक महिलाले लगाएको यौन शोषणको आरोपमा सत्यता रहेजस्तो आफूलाई नलागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्रेट काभानाघलाई सिफारिस गर्नुभएको छ र