११ बैशाख २०८३, शुक्रबार
राजनीति

डाएमलरद्वारा इरानमा काम नगर्ने घोषणा

२३ साउन, फ्रान्कफर्ट, अममेन ।  जर्मन कार कम्पनी डाएमलरले अमेरिकाले तेहरानविरुद्ध पुनः लगाएको प्रतिबन्धपछि आफूले इरानमा आफ्ना व्यवसायिक गतिविधिहरू रोक्ने मङ्गलबार बताएको छ । “हामीले इरानमा सीमितरूपमा सञ्चालन गर्दै आएका सवै व्यवसायिक गतिविधिलाई रोकेका छौँ,” कम्पनीका प्रवक्ताले एएफपीसँग बताउनुभयो ।