२३ असार २०८३, मंगलबार
राजनीति

समृद्धिको पहिलो आधार शान्तिसुरक्षा : प्रधानमन्त्री ओली

२५ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न