१२ बैशाख २०८३, शनिबार
राजनीति

मौलिक हकसम्बन्धी विधेयक पारित दोस्रो अधिवेशनको मूख्य उपलब्धि

१६ असोज, काठमाडौँ । सङ्घीय संसद्को दोस्रो अधिवेशन राज्यले चाहने हो भने थोरै समयमै महत्वपूर्ण काम (कानून निर्माण) फत्ते गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । वैशाख २३ गते प्रारम्भ भएको सङ्घीय संसद्को दोस्रो अधिवेशनले संवैधानिक व्यवस्थाअनुरुप मौलिक हक