१२ बैशाख २०८३, शनिबार
राजनीति

पुर्वप्रधानमन्त्री जियालाई अस्पताल लैजान अदालतको आदेश

१९ असोज, ढाका ।  बङ्लादेशको एउटा उच्च अदालतले पुर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल अस्पताल भर्ना गर्न आदेश दिएको छ । भ्रष्टाचारको आरोपमा जेल सजाय भोगीरहनु भएकी जिया लामो समयदेखि विरामी भएकाले तत्काल उपचारका लागि अस्पताल लैजान अदालतले बिहीबार सरकारलाई आदेश दिएको