१८ जेष्ठ २०८३, सोमबार
राजनीति

शिक्षामन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि उनको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार भरहेको छ । शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार उनलाई घाँटी दुख्ने समस्या छ । ज्वरो