२३ बैशाख २०८३, बुधबार
राजनीति

रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दायर भएको छ । रास्वपा सभापति लामिछानेविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर भएको हो