काठमाडौं । सञ्चारकर्मी दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सञ्चारकर्मी पाठकलाई पक्राउ नगर्न आज उच्च अदालत पाटनले सरकारका नाममा अन्तरिम आदेश दिएको हो । आज बिहीबार उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको