२० आश्विन २०८३, मंगलबार
राजनीति

राप्रपाले टुंगो लगायो उपनिर्वाचनका लागि उम्मेदवार, कहाँ को ?

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं. २ मा रोम बहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ