कास्की २ मा उपनिर्वाचनका लागि नेकपाकी विद्या भट्टराईको उम्मेदवारी दर्ता
२१ कात्तिक, कास्की । कास्की क्षेत्र नम्बर २ मा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपा उम्मेदवार विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा सदस्यका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । भट्टराईको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला