सांसदको भत्ता मोहः दसैंभत्ता पनि मागे
१९ असार, काठमाडौं । संघीय संसद्का सांसदले दसैंभत्ता मागेका छन् । जनताबाट चुनिएका सांसदले मासिक पारिश्रमिक त लिएकै छन् । उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन् । उनीहरुको मागप्रति अर्थमन्त्री डा. युवराज खतिवडा पनि सकारात्मक देखिएका छन् । श्रमिकदेखि कर्मचारीसम्मले